find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

विराज भट्टको ‘१२ गाउँ’मा खलनायक कोइराला

एक्सनस्टार विराज भट्टले होम प्रोडक्सन ’१२ गाउँ’को खलनायकमा कनिज कोइरालाई अनुबन्धित गरेका छन् । कनिज ’इन्टरनेश्नल म्यानहन्ट नेपाल-२००९’ सँगै पहिलो नेपली ग्ल्याडरक्स मोडल समेत हुन् ।

नेपाली फिल्मका लागि नयाँ भएपनि उनले ’बाहुबली’ फेम प्रभासको ’साहो’ तथा अर्का चर्चित दक्षिण भारतीय तेलेगु अभिनेता अधवी शेषको ’गोडाचरी’ फिल्ममा खलनायकको भूमिकामा काम गरिसकेका छन् । उनले अभिनेता विराजसँग भोजपुरी सिनेमामा ’वध’मा मुख्य खल नायकको भूमिकामा अभिनय गरेका छन् ।

कनिजको ’१२ गाउँ’ भने दोस्रो नेपाली सिनेमा हुनेछ । यसै साता यो सिनेमाको नायिकामा मिस नेपाल इन्टरनेशनल-२०२२ न्यान्सी खड्कालाई अनुबन्धन गरिएको थियो । चैतको दोश्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमामा विराज भट्टले मूख्य अभिनेतासँगै निर्देशनसमेत गर्नेछन् ।

भोजपुरी सिनेमामा बेग्लै स्थान बनाइसकेका विराजले यही सिनेमाबाट आफ्ना छोरा समीर भट्टलाई डेब्यू गराउँदैछन् । केही समय अगाडि विराजले छोराको तस्विर सार्वजनिक गरेपछि अन्य धेरै नेपाली निर्माता उनको छोरालाई सिनेमा खेलाउन लालायितभएको बताइन्छ ।

हाल प्रि-प्रोडक्सनको चरणमा रहेको ‘१२ गाउँ‘ ठूलो बजेटमा तयार हुनेछ । सन्तोष सरकारको कथा तथा पटकथामा अभिनेता विराज प्रमुख भूमिकामा देखिनेछन् । सिनेमालाई विराज आफैंले निर्देशन गर्नेछन् ।

‘१२ गाउँ’ सिनेमा विराजको होमप्रोडकसन कम्पनी विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा तयार हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha