find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘केटी हराएको सूचना’मा सृष्टिसँग नाजिरको जोडी

फिल्म ’केटी हराएको सूचना’ घोषणा गरिएको छ । फिल्ममा अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टी श्रेष्ठ मुख्य भूमिकामा रहनेछ । नाजिर र सृष्टिले पहिलो पटक पर्दामा एकसाथ काम गर्न लागेका हुन् ।


ट्राइसिटि पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको यो फिल्ममा दिपेन्द्र गौचनको लेखन तथा निर्देशन रहनेछ । गौचनले यस अघि चर्चित टेलीसिरियल ’उजेली’ निर्देशन गरेका थिए । फिल्मका निर्माता नकिम उद्धिन हुन् । अम्बर महर्जन छायाँकार रहेको फिल्मको बिहीबारदेखि काठमाडौँ र जनकपुरमा सुरु हुनेछ ।


अगस्त्य अभिनेता नाजिर हुसेनले नेपाली फिल्म क्षेत्रमा केटी हराएको सूचना नयाँ खालको कथामा उच्च मेकिङका र नयाँ स्वादमा निर्माण हुने दिएको प्रतिक्रिया दिए । ‘यो फिल्मलाई लिएर हामी उत्साहित छौं’, नाजिर र सृष्टिले भने ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha