find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘उपहार’को उत्साहजनक सुरुवात, दर्शकमाझ पूजा र बेनिशा

शिवरात्रीको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘उपहार’ले उत्साहजनक ओपनिङ गर्न सफल भएको छ । प्रदर्शनको पहिलो दिन शुक्रबारबाट नै फिल्मले हाउसफूलको व्यापार गरेको हो ।


राजधानीका सिभिल मल, अष्टनारायण हल, एफक्यूब, लबिम मल, नेपालगञ्ज लगायतका हलहरुमा शुक्रबार नै उपहारले ‘हाउसफूल’ को व्यापार गरेको हो । शनिबार पनि उस्तै रह्यो । शुक्रबार बिहानैबाट निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय बेनिशा हमाल, पूजा शर्मा, अभिनेताद्वय मुकुन भुषाल, समर्पणजंग कार्की, कलाकार अंशु महर्जन लगायतको टिम उपत्यकाका हलहरुमा पुगेर दर्शकसँग भेटघाट गरेको थियो । फिल्मलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

रेखा फिल्मस र कपनगढी सिनेमा प्रा.लिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन छ । विष्णु कल्पितको छायाँकन गरेको फिल्मलाई मित्र डि.गुरुङले सम्पादन गरेका हुन् । संगीत बबुल गिरी र अर्जुन पोखरेलले दिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha