find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कस्तो होला ‘सत्रुगते’ (फोटो तथा भिडियो)

हरिवंश र दीपाश्रीसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् 

मह जोडी र कलाकार किरण केसीको प्रस्तुतीमा निर्माण भैरहेको फिल्म ‘सत्रुगते’ को छायाँकन अन्तिम चरणमा पुगेको छ । यो साता मात्रै फिल्मका सबै कलाकार राखेर लोक लयको गीत खिचिएको छ । जसमा मह जोडीदेखि दिपकराज गिरी, दिपाश्री निरौला, बसुन्धरा भूषाल, शिवहरी पौडेल, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायत कलाकारहरुले नृत्य पस्केका छन् ।

टंक बुढाथोकीको संगीत रहेको गीतले दर्शक तथा श्रोताको मन छुने निर्देशक प्रदीप भट्टराईले आशा राखेका छन् । लोकराज अधिकारीको शब्द रहेको गीतमा टंक र मिना निरौलाको स्वर छ । भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । जम्बो कलाकारको समुह रहेको ‘सत्रुगते’ कस्तो बनेको होला त ?

निर्माता तथा कलाकार हरिवंश आचार्य भन्छन्, ‘राम्रो बनाउने प्रयास गरेका छौं । फिल्म जे जस्तो बनेपनि हेर्न चाहिं सातै प्रदेशका दर्शकलाई अनुरोध गर्दछौं ।’ ७ वटै प्रदेशका दर्शकलाई हेर्न आग्रह गरिएको फिल्म सत्रुगते कस्तो बनेको होला त ? चैत ९ गतेसम्म प्रतिक्षा गरौं ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha