find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

हर्क साम्पाङ र हरिवंशले धरानमा गरे ‘महाजात्रा’को प्रचार

फिल्म ‘महाजात्रा’ चैत ९ गतेदेखि प्रदर्शन हुँदैछ । फिल्म युनिट यतिबेला महाजात्रा प्रचारका लागि देश दौडाहामा छ । महाजात्रा युनिट मंगलबार धरान पुगेको थियो । जहाँ त्यहाँका मेयर हर्क साम्पाङ पनि उपस्थित थिए ।

मेयर साम्पाङले आउँदो वर्षदेखि फिल्म क्षेत्रलाई पनि बजेट छुटाउने बताए । फिल्म ‘महाजात्रासँग स्थानीय सरकार ः सिनेमा संवाद’ कार्यक्रममा नगरप्रमुख हर्क साम्पाङले उक्त कुरा बताएका हुन । ‘नेपाली फिल्मको बारेमा आफूले गम्भीर रुपमा सोचेको छु,’ मेयर साम्पाङले भने, ‘अबको फिल्मलाई लिएर बजेटमा राख्छु ।’साथै उनले नेपाली कला संस्कृतिको विकासमाआफू गम्भीर रहेको समेत बताएका छन् ।

अभिनेता हरिवंश आचार्यले नगरप्रमुख हर्क साम्पाङ को काम गर्ने शैलीको तारिफ गर्दै आफू प्रशंसक रहेको बताए साथै अभिनेता रवीन्द्रसिंह बानियाँले सरकारसँग आफूहरुले हातेमालोको आशा राखेको बताए । फिल्म छायांकनका लागि लोकेसनको खोजीमा सहजीकरण गर्न उनले आग्रह समेत गरे । अभिनेता विपिन कार्कीले छायांकन स्थलको लागि कहिलेकाहीं लफडा पर्ने बताए ।

अभिनेता रवीन्द्र झाले छायांकन स्टुडियो जरुरी रहेको बताए । अभिनेत्री वर्षा राउतले लोकेसनको खोजीमा उपमहानगरले सहजीकरण गर्नुपर्ने बताइन् । महिला कलाकारलाई फिल्म छायांकनमा असहज हुने भएकाले स्थानीय सरकारले समन्वय गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha