find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘कमेडी नाइट्स विथ कपिल शर्मा’को सेटमा पुगे शोभित

फिल्म निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘बद्रीबहादुर’ चैत २३ गते प्रदर्शन हुँदैछ । शोभित फिल्मको प्रचार प्रसारमा उत्रिएका छन् । उनी आफ्नो फिल्म प्रचार होस् भनी ‘कमेडी नाइट्स विथ कपिल शर्मा’को सेटमा समेत पुगेका हुन् ।

‘उहाँले आफू नेपाली फिल्मको प्रवद्र्धनमा सघाउन तयार रहेको वचन दिनुभयो,’ निर्देशक बस्नेत भन्छन् । नेपाली फिल्मको प्रवर्द्धनमा सघाउन भारतीय कमेडियन तथा कलाकार कपिल शर्मालाई आग्रह गरेका छन् । यसमा उनले सकारात्मक जवाफ दिएको बस्नेतले बताए । रवि अधिकारी कार्यकारी निर्माता रहेको यो फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको हो । विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे निर्मातामा छन् ।

फिल्ममा जयकिसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धीरेन शाक्य र वर्षा चौलागाईंको मुख्य भूमिका छ । विशेष भूमिकामा पूजा शर्मा, सलोन बस्नेत र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन् । फिल्मको गत साता गीत रिलिज भएको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha