find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रदीपसँग पहिलो पटक स्क्रिन सेयर गर्दै बेनिशा

प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्मम अभिनेता प्रदीप खड्का अनुबन्धित भैसकेका छन् । प्रदीप पछि उक्त फिल्ममा अभिनेत्री बेनिषा हमाल पनि मुख्य भूमिकामा अनुबन्धित भएकी छन् ।


अन टाइटल प्रोजेक्टमा प्रदीप र बेनिशा पहिलो पटक एकसाथ प्रस्तुत हुन लागेका हुन् । फिल्मको अन्य कलाकार तथा प्राविधिक फाइनल हुन बाँकी रहेको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले बताए । गत बर्ष प्रदर्शनमा आएको फिल्म ‘अन्तीम संस्कार’ बाट तारीफ बटुल्न सफल निर्देशक शाहीले फिल्ममा मिथिकल इलेमेन्टहरु पनि रहेको जानकारी दिए ।

निर्देशक प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ ले अमाजोन प्राइममा राम्रो दर्शक पाउन सफल बनेको थियो । फिल्म साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुनेछ । फिल्मको कथा निर्देशक शाहीले नै लेखेका हुन् । शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने फिल्ममा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहनेछ।

अभिनेता प्रदीप खड्का यतिबेला फिल्म पुजार सार्कीको छायाँकनमा व्यस्त छन् भने अभिनेत्री बेनिशा हमाल अभिनित फिल्म उपहार प्रदर्शनरत छ । पहिलो पटक सँगै काम गर्न लागेका प्रदीप र बेनिशाको पर्दामा जोडी कस्तो देखिएला त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha