find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘महाजात्रा’को भव्य प्रिमियरमा को-को पुगे ? (फोटो एल्बम)

फिल्म ‘महाजात्रा’को मंगलबार भव्य प्रिमियर शो गरियो । जहाँ फिल्म युनिट सहित दर्जन बढी फिल्मकर्मी उपस्थित थिए । प्रदीप भट्टराई निर्देशित फिल्मलाई प्रिमियरमा प्रसंशा मिल्यो ।


‘महाजात्रा’को प्रिमियर शोमा मदनकृष्ण श्रेष्ठ, दयाहाङ राई, दिपाश्री निरौला, जितु नेपाल, निशा अधिकारी, ऋचा शर्मा, केकी अधिकारी, संजोग कोइराला, सुशिल श्रेष्ठ, प्रकाश सपुत लगायत दर्जन बढी कलाकर्मी प्रिमियर शोमा उपस्थित थिए । उनीहरुले फिल्म राम्रो रहेको प्रतिक्रिया दिए ।

फिल्ममा बिपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, हरिवंश आचार्य, दिव्यदेव लगायतको अभिनय छ । उनीहरु सबै प्रिमियर शोका मुख्य आकर्षक बने ।


प्रतिक्षित फिल्म ‘महाजात्रा’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्मको बुकिङ बुधबार बाटै खुला गरिएको छ । जात्रा र जात्रै जात्रा जस्तै ‘महाजात्रा’ले दर्शकको साथ पाउने अपेक्षा गरिएको छ ।

तस्बिर : उद्धव रसाईली


 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha