find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मिरुनाको ‘मनसरा’को टिजर कस्तो छ ?

बैशाख २१ गतेबाट रिलिज हुने फिल्म ’मनसरा’ को टिजर रिलिज भएको छ । सार्वजनिक टिजरमा फिल्मका सबै कलाकारहरु प्रस्तुत छन् । टिजर :

टिजरमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा तथा मेनुका प्रधानलाई देखाइएको छ । सार्वजनिक टिजरले नेवार पत्नी (मेनुका प्रधान) सँग विवाह गरेका ’बाजे’ (प्रविण खतिवडा) र ’लिम्बुनी’ (मिरुना मगर) छिमेकीका रहेको जानकारी दिन्छ भने मिरुना एक सन्तानकी आमा भएको जनाउ दिन्छ । टिजरमा झोला बोकेर भौंतारिरहेका दयालाई एउटा महिला हराएकी सूचना टाँसिएको पोस्टरमा टक्क अडिएको अवस्थालाई पनि पेस गरिएको छ। क्लोजअपसटमा उनी लामो समयदेखि कसैको खोजीमा रहेको जस्ता देखिन्छ।

टिजरले ’बाजे’की नेवार्नी श्रीमतीलाई आफ्ना पति छिमेकी ’लिम्बुनी’सँग नजिक भएको मननपरेको पनि देखाइएको छ। शहरको छेउमा बस्ने भूईंमान्छेको कथा सिनेमाले पेस गर्ने संकेत टिजरबाट मिल्दछ। टिजरमा कहिकतैं ’मनसरा’को नाम उच्चारण गरिएको छैन् । फिल्मले यी चार प्रमुख पात्रको अन्तरसम्बन्धको कथा पेस गर्ने टिजरबाट बुझ्न सकिन्छ ।

उपेन्द्र सुब्बा निर्देशित फिल्मले साधारण कथालाई रोचक बुनाइबाट पेस गर्न लागेको टिजरले देखाउँदछ । यसै वर्षको सुरुवातमा ’जारी’ बाट ब्लकबस्टर निर्देशन डेब्यू गरेका सुब्बाको यो दोश्रो फिल्मप्रति पनि आशा गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha