find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

शुक्रबारबाटै ‘महाजात्रा’को बम्पर ओपनिङ

प्रतिक्षित फिल्म ‘महाजात्रा’ले बम्पर ओपनिङ को गरेको छ । सर्वाधिक शो पाएको यो फिल्म हेर्न बिहानी शोदेखि नै दर्शक हलमा उर्लिएका छन् । अभिनेता बिपिन कार्की सहित फिल्म युनिट शुक्रबार विभिन्न हलहरुमा पुगेर साक्षत्कार गरिरहेको छ ।

फिल्मले शुक्रबार क्युएफएक्स अन्र्तगतका हलहरुमा मात्रै ७२ वटा शोहरु पाएको छ । सबै जसो शोहरु हाउसफूल रहेको रिपोर्ट छ । शनिबार सबै शो हाउसफूल हुने अपेक्षा छ । सोलो रिलिजको अवसर पाएको फिल्म देशका सबै जसो हलहरुमा प्रदर्शनरत छ । लेखक, निर्देशक तथा निर्माता प्रदीप भट्टराईले फिल्मप्रति दर्शकले देखाएको उत्साहप्रति सबैलाई धन्यवाद दिएका छन् ।

‘महापुरुष’को सफलता पश्चात् भट्टराई महाजात्रा लिएर आएका हुन्, जसमा उनी सफल देखिएका छन् । अघिल्ला जस्तै यो सिरिजमा पनि पैसा लुकाउने (जात्रै जात्रामा सुन) तीन पात्रको रोचक यात्रालाई निरञ्तरता दिइएको छ । जसमा फडिन्द्र (बिपिन कार्की) जोयस (रविन्द्रसिंह बानियाँ) मुन्ना (रविन्द्र झा) खरो रुपमा उत्रिएका छन् । जात्राको यो सिरिजमा अभिनेता हरिवंश आचार्य राजनीतिक भिलेनमा रुपमा भित्रिएका छन् । अभिनेत्री बर्षा राउत, कलाकार दिव्यदेव, गौमाया, बाल कलाकार अरविन्द्र खड्काले मन छुने अभिनय गरेका छन् ।

षट्कोण आर्टस्को प्रस्तुती रहेको फिल्म महाजात्रा का कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुन् । निर्मातामा म्याक्स दिपेश खत्री र उज्ञश्वर पौडेल छन् । पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा मित्र डि.गुरुङको सम्पादन छ ।
पोस्टर डिजाइन रोयल भिमसेनले गरेका हुन् । सम्भवतः यो वर्षको सबैभन्दा बढी ओपनिङ गर्ने फिल्ममा ‘महाजात्रा’ पर्ने देखिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha