find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘मेयर’को एक दृश्यमा एघार हजार स्थानीय उपस्थित

फिल्म ‘मेयर’को एक दृश्यका लागि ११ हजार स्थानीय उपस्थित भएका छन । निर्देशक दिपेन्द्र के. खनालका अनुसार सर्लाहीको सर्लाहीको वाग्मती नगरपालिकामा शनिबार उक्त दृश्य खिचिएको हो ।


‘यसपटक हामीले सोचेभन्दा धेरै राम्रो वातावरण र क्राउडमा काम गरिरहेका छौँ । यो पटक हामीले साँच्चै ठूलो क्राउडमा काम गर्ने अवसर पायौँ, निर्देशक खनालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो कुनै पार्टीको आमसभा होइन । यो त सिनेमा मेयरको छायांकनको लागि आउनु भएका ११ हजार स्थानीयको माया हो । नेपाली सिनेमा निर्माणमा एउटा महत्वपूणर् क्षण बनाइदिनु हुने सम्पूणर् उपस्थित माहानुभावहरूमा मेरो व्यक्तिगत तथा सम्पूणर् टिमबाट हार्दिक आभार व्यक्त गर्दछु ।

करिब एक महिनादेखि सर्लाहीको वाग्मती नगरपालिकामा फिल्मको छायांकन गरिरहेका दीपेन्द्रले यसअघि पनि विभिन्न समयमा लोभलाग्दो क्राउड सामाजिक सञ्जालमा पोष्ट गरिरहेका हुन्छन् । उनले पोस्ट गरेका तस्बिर र भिडियोले ‘मेयर’ विशेष हुने अपेक्षा र आंकलन गर्न सकिन्छ ।

छायांकनरत ‘मेयर’ फिल्म सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरत कुमार थापाको जीवन संघर्षमा आधारित छ । त्यसैले फिल्म वाग्मतीमै छायांकन भइरहेको छ । केही सिनमात्रै काठमाडौं र सिन्धुलीमा हुने निर्माण पक्षले जनाएको छ ।
फिल्ममा खगेन्द्र लामिछानेले मेयर थापाको भूमिका निर्वाह गरिरहेका छन् । खगेन्द्रको अपोजिटमा अभिनेत्री वर्षा राउतले अभिनय गरिरहेकी छन् । फिल्ममा अर्पण थापा, अनुप बराल, दिव्यदेव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको पनि अभिनय रहनेछ ।

पटकथा प्रडक्सनको ब्यानरमा बनिरहेको फिल्ममा महेश दवाडीको पटकथा तथा कृष्ण बहादुर थापाको छायांकन रहनेछ । यो फिल्मबाट मेयर थापाकी छोरी अर्विशा थापाले डेब्यू गर्दैछिन् । श्रृष्टिमाँ खनाल र शर्मिला पाण्डे निर्माता रहेको फिल्मका कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha