find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिवलमा ’गाँउ आएको बाटो’ छनौट

१२ औं बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिवलमा ’गाँउ आएको बाटो’ छनौट भएको छ । यो सँगै ’गाँउ आएको बाटो’ फिल्मको विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सव पुग्ने क्रमलाई निरञ्तरता दिएको हो ।


नविन सुब्बा निर्देशित फिल्म छिमेकी राष्ट्र चीनको १२ औं बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिवल’मा छनौट भएको छ । फिल्मको टोरोन्टो इन्टरनेश्नल फिल्म फेस्टिवलमा विश्व प्रिमियर भएको थियो । ‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई तथा प्रसन राई प्रमुख भूमिकामा रहेका छन् । यो सँगै ‘४७ औं गोटेबर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सव-२०२४’ स्वीडेनमा समेत छनौट भएको फिल्मको वुसान अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा एशियन प्रिमियर र मामी मुम्बईमा साउथ एशियन प्रिमियर भैसकेको छ ।

फिल्ममा राई जातिको सामाजिक पृष्ठभूमिमा गाँउमा सडक पुगेपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई फिल्मले प्रस्तुत गर्नेछ । सामुदायिक लगानीको अवधारणामा निर्माण भएको ‘गाउँ आएको बाटो’मा देशभित्र र विश्वका विभिन्न देशहरूमा छरिएर रहेका नेपालीहरूको सामुहिक लगानी गरेका छन् ।

छोमोलोङमा प्रोडक्सन र गाँउघर फिल्म प्रडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म आँदो वर्ष जेठ १८ गते रिलिज हुनेछ ।

फिल्ममा केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । नेपालमा बाँसुरी फिल्मस्ले नेपाल रिलिजमा संयोजन गरिरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha