find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘डिग्री माइला’ को गफाडी प्रतियोगिता घोषणा

चैत ३० गते रिलिज हुने फिल्म डिग्री माइला निर्माण कम्पनीले गफाडी प्रतियोगिता घोषणा गरेको छ । फिल्मको शिर्षक पात्र ’डिग्री माइला’ पात्र बनेर आफ्नै बारेमा गफ दिएर भिडिओ पठाउन आव्हान गरिएको हो ।


यस प्रतियोगितामा सहभागी भइ सर्वोत्कृष्ट हुनेलाई अनर ब्राण्डका मोबाइल पुरस्कार प्रदान गरिनेछ । घोषणा अनुसार प्रतियोगितामा भाग लिने प्रतियोगीले अधिकतम तीन मिनेट सम्म आफ्नै बारेमा गफ दिए भिडियो बनाउनु पर्नेछ । यस्तै कम्पनीको बासुरी फिल्मस् नामक यूट्यूब च्यानलसमेत सस्क्राइब गरेको हुनुका साथै पोस्ट गरिएको भिडिओमा ’डिग्री माइला’ फिल्मको नाम र रिलिज मिति लेखिएको हुनुपर्नेछ । सहभागी हुने प्रतियोगीले निम्न ह्यासट्याग प्रयोग गर्नुपर्नेछ।

#DailogueCompetition #DegreeMaila #Chaitra30 यसरी बनाइएको भिडिओलाई यो फिल्मको निर्माण गर्ने कम्पनी बासुरी फिल्मस्लाई ट्याग गर्दै फेसबुकमा पोस्ट गर्नुका साथै  [email protected] मा इमेल गर्नुपर्नेछ। प्रतियोगीले चैत २७ गतेसम्म आफ्नो भिडिओ माथि उल्लेखित सर्तहरु पूरा गर्दै पोस्ट गरिसक्नुपर्नेछ । यस प्रतियोगिताका विजेताले अनर मोबाइलको ’एक्स नाइन बि फाइभजी’ पुरस्कारस्वरुप पाउनेछन् भने दोश्रो र तरेश्रो हुनेले क्रमशः ’एक्स एट बि’ तथा ’एक्स सेभेन बि’ मोडलको मोबाइल प्राप्त गर्नेछन्। यसका अलावा सन्त्वना पुरस्कारस्वरुप यो सिनेमाको ५० वटा टिकट प्रदान गरिनेछ ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दया सँगै आँचल शर्मा, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल आदिको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha