find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

ओलीको अभिनयसँगै सकियो ‘नमेटिएको घाउ’को छायाँकन

अभिनेता रमित ढुंगानाको डेव्यु निर्देशकिय फिल्म ‘नमेटिएको घाउ’को छायाँकन सकिएको छ । फिल्मको छायाँकन ५६ दिनमा सम्पन्न भएको निर्माता समेत रहेका ढुंगानाले उल्लेख गरेका छन् ।


मेरो निर्माण तथा निर्देशन रहेको सत्य घटनामा आधारित चलचित्र “नमेटिने घाउ“ को छायाङ्कन ५६ दिनपछि इन्ड्क्ल्याप, रमित आफ्नो सामाजिक सञ्जालमा लेख्छन्, सम्माननिय पुर्व प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यु को अभिनय संगै सम्पन्न भएको छ ।

फिल्ममा ओलीले ’प्रधानमन्त्री’ को भूमिका निर्वाह गरेका छन् । यो फिल्ममा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, राप्रपा सांसद ज्ञानेन्द्र शाही समेत देखिँदैछन् ।

‘नमेटिने घाउ’ एसिड आक्रमणमा परेकाहरूको कथामा बन्न लागेको फिल्म हो । एसिड सर्भाइभर मुस्कान खातुनले समेत फिल्ममा अभिनय गरेकी छन् ।

शिवम् अधिकारीको लेखन रहेको फिल्ममा अभिनेता रमित ढुंगाना लगायत अन्य कलाकारहरुको समेत अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha