find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

३ घण्टाको प्रस्तुती दिन नेपाल आउँदै दबंग खान

अन्ततः बलिउड दबंग खान दोश्रो पटक नेपाल आउने पक्का भएको छ । २३ वर्षपछि यही सालको फागुन २५ अर्थात् मार्च ९ तारिखमा सलमान नेपाल आउने भएका हुन् । ओडिसी इन्टरटेनमेन्टको आयोजनामा ‘दबंग द टुर’ का लागी सलमान सलमान सहितको समुह नेपाल आउने भएको हो ।


नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर प्रभु देवा, डेजी शाह, कृटी सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि सलमानसँग नेपाल कार्यक्रममा सहभागी हुनेछन् । मार्च १० मा हुने कार्यक्रमको लागी दिउँसो १२ बजेदेखि नै टुँडिखेलको मुल गेट खुल्ला गरिनेछ । सलमान भने साढे ६ बजे मात्रै स्टेजमा देखा पर्नेछन् । उनी करिब ३ घण्टा स्टेजमा रहेन बताइएको छ । टिकटको मूल्य ३ हजारदेखि १० हजार रुपैयाँसम्म तोकिएको छ । सलमान सहितको टिम मार्च ११ मुम्बई फर्किनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha