find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

विपिन कार्की ‘तेल भिसा’मा अमेरिका पुगे, ऋचाले गरिन् स्वागत

फिल्म तेल भिसाको सुटिङका लागि अभिनेता विपिन कार्की अमेरिका पुगेका छन । नेपाली समय अनुसार शुक्रबार राति ८ बजे निर्देशक घिमिरे तथा चिफ एडि मछिन्द्र योङगा सहित विपिन अमेरिकाको मेरिल्याण्ड राज्यमा उत्रिएका हुन् ।


विपिनको यो अमेरिका यात्रा पहिलो पटक हो । उनीहरुलाई नेपालबाट विदाई गर्न फिल्मका निर्माता टिकाराम बुढाथोकी पुगेका थिए । टिकाराम हाल बजारमा निकै चर्चा बटुलिरहेको श्रीकेश हेयर आयलका प्रोप्राईटर हुन् जो यो फिल्म निर्माण गर्ने मुख्य कम्पनी वेल डन क्रिएसनसँग सहकार्य गर्दै नेपाली फिल्म नगरीमा निर्माताको रुपमा प्रवेश गर्दैछन । विपिनलाई उता अमेरिकामा स्वागत गर्न फिल्मकी कार्यकारी निर्माता समेत रहेकी अभिनेत्री ऋचा घिमिरे पुगेकी थिईन् । ऋचाले यो फिल्ममा एउटा महत्वपूणर् भूमिका निवार्ह गर्दैछिन ।

लामो समयको अन्तरालमा शंकर घिमिरेले निर्माण तथा निर्देशन गर्न लागेको फिल्ममा विपिन दोहोरो भूमिकामा देखिनेछन । उनको अपोजिट गौरी मल्ल र बर्षा राउत दुवै जना देखिनेछन् । सुटिङका लागि बर्षा केही दिनमा र गौरी सम्भवतः अर्को हप्ता अमेरिका पुग्दैछन् । सिनेमाटोग्राफर सुसन प्रजापति भने केही दिन अघिनै बाल्टिमोर पुगिसकेका छन् । निर्माण यूनिटले दिएको जानकारी अनुसार अमेरिकामा बसोबास गर्ने विभिन्न देशका कलाकारहरुको समेत सहभागितामा तेल भिसाको छायाँकन बैशाख २५ गतेबाट एक महिनासम्म चल्नेछ ।


मेरिल्याण्ड राज्यका विभिन्न शहरमा ७० प्रतिशत फिल्म खिचेर यूनिट बाँकीको छायाँकन पूरा गर्न नेपाल फर्किएर पूर्वी चितवन पुग्नेछ । बिपिन र बर्षा अभिनित फिल्म महाजात्रा सफलताका साथ प्रदर्शन भैरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha