find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘मन त परदेशी’ मा परदेश जानेको पिडा

फिल्म ’मन त परदेशी’ ले प्रदर्शन हुंन एक साता मात्रै बाँकी रहंदा पत्रकार भेटघाट गरेको छ । फिल्मको बारेमा निर्माता दुर्गा बहादुर खड्का, नायिका दिपेशराज पाण्डे र नायिका समिता गिरीले जानकारी दिए । फिल्म यही पौष १४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।


देव नेपाल निर्देशित फिल्म रोजगारीको लागी अरब पुग्ने नेपाली युवाहरुले झेल्दै आएका पिडालाई उठान गरिएको निर्माताले बताए । फिल्ममा विदेशी भूमिमा भोग्ने पिडालाई देखाएका छौ’ निर्माता खड्काले भने, ’फिल्म हेरिरहंदा आफ्नै कथा महसुश हुन्छ ।’ यस्तै फिल्मले संदेश मात्र नभई मनोरंजन पनि दिने दिपेश बताउँछन । ’हामीले कथा मार्फत सचेत त गराउछौ नै साथै मनोरंजन पनि दिन्छौ’ दिपेश थप्छन ’फिल्मको लागि मेहनत गरेका छौ , आश छ दर्शकलाई मन पर्छ ।’

फिल्ममा दिपेशराज पाण्डे, समिता गिरी, विक्रम क्षेत्री, रेनु शर्मा, रमिला आचार्य, किशोर खतिवडा, राम बुढाथोकी, रमेश, जोन्नी लगायतका कलाकारहरुको अभिनय छ । फिल्म मार्फत समिता पनि आश्वादी छिन । ’बाहिर भएको शो मार्फत राम्रो प्रतिक्रिया पाएकी छु’ समिता थप्छिन ’दर्शकले अभिनयले निराश बनाउदैन ।’ पुश्कर सुनुवारले संगीत भरेका छन् । दुर्गा बहादुर खड्का र भुवन शर्मा कंडेलले निर्माण गरेको फिल्मलाई मर्भुमी नारायण र राजेन्द्र कुमार थापाले खिचेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha