find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नेपाल आइन् मलिकाजान उर्फ मनिषा (फोटो एल्बम)

अभिनेत्री मनिषा कोइरालाको शिर्ष भूमिका रहेको नेट्फिल्क्स सिरिज यतिबेला चर्चामा छ । सञ्जयलीला भन्साली निर्देशित नेटफ्लिक्स वेब सिरिज ‘हीरामण्डी’ मा मनिषाले निर्वाह गरेको मलिका जानको भूमिकालाई रुचाइएको छ ।

उनै मलिकाजान उर्फ मनिषा कोइराला आइतबार राति काठमाडौं आइपुगेकी छन् । मनिषाको स्वागतमा निर्देशकद्वाय दिनेश डिसी, सम्झना रौनियार उप्रेती र केही मिडियाकर्मी इयरपोर्टमा उपस्थित थिए । विमानस्थलमा उनले मिडियासँग संक्षिप्त कुराकानी समेत गरिन् । उनले ‘हीरामण्डी’लाई आफ्नो कलाकारिता जीवनको दोस्रो जीवन भएको बताइन् ।

‘आधारभूत रुपमा दोस्रो जीवन क्यान्सर निको भइसकेपछि भनेको हो । हीरामण्डीले करिअरमा सेकेन्ड लाइफ दिन सक्छ भनेर भनेको हो । राम्रो निर्देशकसँग राम्रोसँग काम गर्न पाउँदा खेरि धेरै मान्छेले स्याबासी दिएपछि सेकेन्ड लाइफजस्तो भएको छ,’ उनले भनिन् ।

यस्तै विवाह बारे सोधिएको प्रश्नमा उनले घुमाउरो जवाफ दिइन् । ‘म धेरै प्लान गर्दिनँ । राम्रो काम आयो भने गर्छु । नत्र म जंगलमा हिंडेर रमाउने मान्छे हो,’ उनले भनिन् । यद्पी उनले आफूलाई सम्हाल्न सक्ने व्यक्तिको खाँचो रहेको भने बताइन् ।

‘हिरामण्डी’ रिलिज पश्चात् निर्देशक भन्सालीसँगको भेट र कुराकानी बारे मनिषाले भनिन्, ‘मलाई तिमीले २८ वर्ष कुरायौं । अब अरु २८ वर्ष चाहिं नकुराउनु भनेको थिएँ । उहाँसँग काम गर्न पाउँदा खुसी लाग्छ । म गर्व गर्छु’।


तस्बिर : उद्धव रसाईली

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha