find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मलिका महतको ‘सतीदेवी’ साउन ४ गते सोलो रिलिज

नायिका मिलका महतको मुख्य भूमिका रहेको फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार वितरक कम्पनीसँग कागजी सम्झौतापछि निर्देशक सुवेदीले आगामी साउन ४ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरेका हुन्। यो मितीमा ‘सतीदेवी’ सोलो छ ।

फिल्म ‘सतिदेवी’को पहिलो झलक भैसकेको छ । जस्को चर्चा राम्रो छ । सार्वजनिक पोस्टरमा अभिनेत्री मलिका महत जुत्ताको माला र कालो मोसो दलेको अवस्थामा चित्रित थिइन् । फिल्मले विभिन्न महोत्सवहरुमा महत्वपूर्ण विधामा अवार्ड समेत जितिसकेको छ । यसले गर्दा पनि दर्शकलाई फिल्म मन पर्नेमा निर्देशक सुवेदी विश्वस्त छन् ।

फिल्ममा मलिका सँगै रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठ लगायतको अभिनय छ । दिलासा र साराको प्रस्तुति रहेको सिनेमाको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् । बाबु र छोरीहरुबीचको सम्बन्धको आरोह-अवरोहलाई सिनेमाको कथा बुनिएको छ ।

दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको सिनेमामा निर्देशक सुवेदी स्वयंको लेखन छ भने बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha