find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

जापानमा बिक्री भयो सौगात र बेनिशाको ‘सिटामोल’

अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हलमा अभिनित फिल्म ’सिटामोल’को जापान प्रदर्शन अधिकारी बिक्रि भएको छ । फिल्मको जापान प्रदर्शन अधिकार गरिमा फिल्मस्ले किनेको हो । फिल्मको नेपाल र जापानमा एकैदिन रिलिज गर्ने सहमती सहित प्रदर्शन अधिकार बेचिएको हो ।

निर्देशक राजबहादुर सानेले नेपालमा फिल्मको प्रदर्शन मिति घोषणा नहुँदै फिल्मको विदेश राइट्स बिक्री भएसँगै फिल्मलाई समिक्षाकीय र प्राविधिक रुपमा अब्बल बनाउने चुनौती थपिएको बताए । फिल्मको विदेशका अन्य देशबाट पनि प्रदर्शन अधिकारको लागि कुरा आएकाले चाँडै प्रदर्शन मिती घोषणा गरेर प्रचारमा जुट्ने जानकारी दिए ।

हाल फिल्मको पोष्ट प्रोडक्सनको काम भैरहेको छ । फिल्मको काठमाडौंको केही प्रतिशत बाँकी छायांकन पनि पुरा गर्ने तयारीमा निर्देशक साने छन् । सिनेमामा अभिनेता सौगात मल्ल र बेनिशा हमालको मुख्य भुमिका रहेको छ । सिनेमामा उनीहरुले श्रीमान्-श्रीमतीको अभिनय गरेका छन् । माओवादी जनयुद्धको कथा फिल्मले उठान गरेको छ । यो फिल्ममा सौगातले जनयुद्धको घाइतेको भूमिका निवार्ह गरेका छन् ।

तुलसी देवी फिल्म प्रा.लीको ब्यानरमा निर्माण भएको फिल्ममा सौगात र बेनिशाका सँगै लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ ।

फिल्मको कथा निर्देशक साने स्वंयमले लेखेका हुन् । बाबुल गिरीको संगीत रहेको फिल्मलाई दिव्य सुवेदीले खिचेका हुन् । फिल्ममा भुगोल कुमार कार्की निर्माता, रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी कार्यकारी निर्माता रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha