find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘क्याप्टेन’ मा अनमोल र उपासाना !

अनमोल केसीको नयाँ फिल्म ‘क्याप्टेन’ मा उपासाना सिंह ठकुरी मुख्य नायिकाको रुपमा फाइनल भएकी छन् । मुख्य कलाकारमा अनमोल र उपासानाको राख्दै विकास वोर्डमा फिल्मको नाम दर्ता गराइएको छ ।

अनमोलले पनि आफु र उपासनाको तस्बिर सोशियल नेटवर्कमा सेयर समेत गरेका छन् । तर निर्देशक दिवाकर भट्टराई भने नायिका तय भएको विषयमा केही खुलाउन नमिल्ने बताए ।  यद्पी विकास वोर्डमा दर्ता गरिएको फारममा भने फिल्मको नामदेखि निर्माण कम्पनी, मुख्य कलाकार र कथाकारको नाम उल्लेख छ । भुवन केसी र अनमोल केसीको निर्माता रहेको फिल्ममा सामिप्यराज तिमल्सिनाको कथा रहनेछ । मुख्य कलाकारको रुपमा अनमोल र उपासना रहेका छन् । रिलिज मिति भने उल्लेख गरिएको छैन ।

फागुन तेस्रो साताबाट छायाँकन सुरु हुने क्याप्टेन लाई आउँदो सालको तीजमा प्रदर्शन गर्ने भनिएको छ । अनमोल अभिनित पाँचौ फिल्म ‘कृ’ माघ २६ देखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha