find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

केकीले काटिन् प्रि स्कूलको रिवन

‘राज्जा रानी’ रिलिजको संघारमा रहेकी नायिका केकी अधिकारीले साना बालबालिको हेरचाह राम्रोसँग गर्नुपर्ने बताएकी छिन् । र बालबालिको हेरचाह र शिक्षा प्रि स्कूलले पुरा गर्ने विश्वास लिएकी छन् । शनिबार काठमाडौंको विशालनगर मार्गमा स्थापना भएको स्यानफोर्र्ट प्रि–स्कुलको उद्घघाटन गर्दै केकीले यस्तो बताएकी हुन् ।

गत साताबाट मात्रै सञ्चालनमा आएको उक्त प्रि स्कूलको केकी र प्रहरी अनुसन्धान ब्युरो (सिआइबि) प्रमुख डिआइजि पुस्कर कार्की र सैनफोर्ट स्कुल समुहका प्रबन्ध निर्देशक एस के राठौरले केकीसंग संयुक्त रुपमा गरेका हुन् । प्रि–स्कुल उद्घघाटन कार्यक्रममा स्यानफोर्ट स्कुल समुहका प्रबन्ध निर्देशक राठौंरले यस स्कुलमार्फत वेलायती अवधारणा अनुसार शिक्षा दिने बनाउनुभयो ।

भारतको उत्कृष्टप्रि–स्कुलको ब्राण्ड बनाउन सफल स्यानफोर्ट वालवालिकाको समग्र विकासका लागि ठुलो योगदान पुर्याउदै आएको छ । नेपालमा पनि सोही स्तरको शिक्षा दिनका लागि यो स्यानफोर्ट प्रि–स्कुल स्थापना गरिएको हो । यस स्कुलले प्रारम्भीक वर्षमा सिकाइमा आउने ‘ग्याप’ लाई पुरा गरेको छ । स्यानफोर्ट स्कुल समुहअन्तर्गत भारत, बंगलादेश र नेपाल सहितका मुलुकमा १५० भन्दा बढी स्कुलहरुको नेटवर्क रहेको छ ।

यसले ४० भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड हात पारिसकेको छ । कार्यक्रममा स्यानफोर्ट फ्रेन्चाइज निर्देशकहरु विनोद श्रेष्ठ र सागर प्रजापतिले यस स्कुलमार्फत गुणस्तरीय र स्यानफोर्ट निर्देशगरे अनुसारको शिक्षादिने प्रतिवद्धता ब्यक्त गर्नुभयो । यस स्कुलबाट पढेका विद्यार्थीहरु अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न योग्य हुने उहाँहरुको दाबि छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha