find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

ट्रेन्डिङमा ‘वर एण्ड बधु’को गीत ‘तिमी सँग’

भदौको १४ गतेबाट फिल्म ‘वर एण्ड बधु’ प्रदर्शन हुँदैछ । यो फिल्ममा समावेश ‘तिमी सँग’ केही दिन अगाडि सार्वजनिक गरिएको थियो । अर्जुन पोखरेलद्वारा संगीतवद्ध गीत यतिबेला युटुव ट्रेन्डिङमा छ ।

सार्वजनिक भएको ४ दिनमा यो गीतले करिब ७ लाख भ्यूज पाउन सफल भएको हो । गीतमा गायिका अन्जु पन्त र गायक प्रताप दासको स्वर छ । शब्द लेखु सहयात्रीले लेखेका हुन् । सार्वजनिक गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । अधिकांश दर्शकले गीत निकै मिठो रहेको प्रतिक्रिया दिएका छन् । यस्तै, नायिका आँचल शर्मा र नव-नायक विवेक कर्माचार्यको पनि दर्शकले तारिफ गरेका छन् ।

फिल्म ‘वर एण्ड बधु’ हेर्न उत्साहित भएको पनि दर्शकको प्रतिक्रिया छ । फिल्मका निर्देशक मिलन चाम्स पनि आफूलाई यस्तो खालका फिल्म बनाउन मन पर्ने बताउँछन् । आफूले ‘लिलिबिली’पछि अर्को रोमान्टिक कमेडी फिल्म बनाएको उनको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha