find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

उत्कृष्ट स्क्रिप्ट लेख्नुस् ३ लाख जित्नुस्

‘नेपाली स्क्रिप्ट लेखन प्रतियोगिता ३’ को आयोजना हुने भएको छ । न्यु नेपाली सिनेमा नामक फेसबुक समुह मार्फत सन् २०१२ मा आयोजना भएको यस प्रतियोगिताको निरन्तरताकै स्वरूप तेस्रो शृंखला आयोजना गर्न लागिएको हो ।

पहिलो प्रतियोगीतामा रोहित देवकोटा पहिलो र सन्दीप बडाल दोस्रो भएका थिए भने दोश्रोमा राजन कठेत पहिलो भएका थिए । यसैलाई निरन्तरता दिदै तेस्रो शृंखलाको आयोजना गर्न लागिएको आयोजक मनोज अधिकारीले बताएका छन् । ‘हामीले यसलाई निरन्तरतासंगै थन्किएका कथालाई उजागर गरौं भन्ने उदेश्य लिएका छौं’, अधिकारी बताउँछन् ।
यस प्रतियोगितामा सहभागिता जनाउन कुनै शुल्क लाग्ने छैन भने विजेताले ३ लाख पाउँनेछन् ।

यसमा सहभागिता जनाउन न्युनतम एक देखि तीन पेजको कथा इमेल मार्फत [email protected] मा पठाउनु पर्नेछ । प्राप्त कथा मध्य निर्णायकले २५ कथा छान्नेछन , जसलाई तयार पार्न ३ महिनाको समय दिइनेछ । सन् २०१८ को फेब्रुअरी १६ सम्म कथा पठाई सक्नु पर्नेछ । यसको विजेता जुनको अन्तिममा घोषणा गरिनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha