find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नाममै विवादित ‘गाँजा बाजा’ ले तोक्यो रिलिज डेट

नाममै विवाद गरिएको फिल्म ‘गाँजा बाजा’ अन्ततः रिलिज हुने भएको छ । यही सालको फागुन २५ गते फिल्म अल नेपाल रिलिज गर्ने निर्माण पक्षले घोषणा गरेको छ । रिलिज मितिसँगै गाँजा बाजा को ‘ह्याप्पी ह्याप्पी मुड’ बोलको गीतको भिडियो पनि सार्वजनिक भएको छ । फिल्म रिलिज बारे डि आर फिल्मसले प्रेस विज्ञप्ती नै जारी गरेको छ । गीतको भिडियो हेर्नुस् :

निख एण्ड जटाको संगीत रहेको गीतमा जटावेदा बेनर्जीको स्वर छ । गणेशदेव पाण्डेको लेखन निर्देशन फिल्ममा अनुपम शर्मा, सुशील सिटौला, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायत कलाकारको अभिनय रहेको छ । याकोपो रास्लिकको छायाँकन, लोकेश बज्राचार्यको सम्पादन छ ।

बाबा (सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा रहेका छन् । ‘गाँजा बाजा’ नामकै कारण २ वर्ष देखि सेन्सर झमेलामा फसेको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha