find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कलाकारको वृत्ति विकास तर्फ विकास वोर्ड

चलचित्र विकास वोर्डमा नियुक्त भएको सँगै अध्यक्ष निकिता पौडेलले कलाकारको अभिनय क्षमता वृद्धिका लागि तालिमको व्यवस्था गर्ने भएकी छन् । भारतीय दुतावासको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा भारतको पुनेस्थित नेपाली कलाकार लागि २० दिने स्क्रिन अभिनय सम्बन्धी फाउन्डेसन कोर्स आयोजना हुने भएको हो ।

भारतीय फिल्म और टेलिभिजन संस्थानमा हुने २० दिने अभिनय कार्यशालामा सहभागी हुने कलाकारले भारतीय दुतावासबाट निर्धारण गरिएको दरखास्त फारम, एक प्रति फोटो, शैक्षिक योग्यताको प्रतिलिपि र अभिनय सम्वन्धी कागजपत्रहरु संकलन गरि विकास बोर्ड कार्यालयमा बुझाउनु पर्नेछ । साथै, बोर्डको इमेल [email protected] मा पनि पठाउन सकिनेछ ।

२०१८ जनवरी ३ सम्मलाई दरखास्तको लागि समय सिमा तोकिएको छ । २० दिने तालिम अंग्रेजी र हिन्दी भाषामा हुनेछ । दरखास्त बुझाउन चाहनेले कम्तिमा केहि नेपाली कथानक सिनेमा वा विज्ञापनमा अभिनय गरेको हुनै पर्दछ । विकास वोर्ड अध्यक्ष पदमा नियुक्त भएसँगै निकिताको यो पहिलो देखिने कार्य हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha