find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

देशैभर गुञ्जियो ‘पूर्ण बहादुरको सारङ्गी’ : उर्लिए दर्शक

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रति दर्शकको आकर्षण उच्चा देखिएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ ले पाएको अधिकांश शो संख्या हाउसफूल छन् । फिल्म हेरेका दर्शकले फिल्म रुचाएका छन् । फिल्म हेरेका दर्शक हलबाट आँसु पुछ्दै निस्किएको भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेका छन् ।


अभिनेता बिजय बरालको शिर्ष भूमिका रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले बहुप्रतिक्षित बलिउड र प्रदर्शनरत अन्य नेपाली फिल्महरुलाई समेत पछि पारेको छ । हलमा दर्शकको संख्या उल्लेख्य भएपछि देशभरका अधिकांश हलहरुले शो संख्या दोब्बर बनाएका छन् । फिल्मलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । दर्शकको सकारात्मक प्रतिक्रियाप्रति फिल्म निर्माण युनिटले कृतज्ञता प्रकट गरेको छ ।

सरोज पौडेलको कथा तथा निर्देशनमा निर्माण भएको फिल्ममा विजय बरालसँगै अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह, जानवी पौडेल लगायतको अभिनय छ । फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । फिल्म करिअरमै पहिलो पटक शिर्ष भूमिकामा अभिनय गरेका अभिनेता बरालले प्रशंसा पाइरहेका छन् । फिल्ममा अभिनय गरेका अन्य कलाकारहरुको अभिनयलाई पनि रुचाइएको छ ।

सेभेन सिज सिनेमा र बाँसुरी फिल्मस्को प्रस्तुति रहेको फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माताको रुपमा छन् । रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माता रहेको सिनेमाले गन्धर्व परिवारको कथा उठाएको छ । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha