find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

संकटमा आर्यन र प्रियंकाको ‘बटरफ्लाई’

यही पौष २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म हो, ‘बटरफ्लाई’ । ‘बटरफ्लाई’ अर्थात् ‘मायाका रंगहरु’मा चिनिएका अनुहारको अभिनय छ । प्रियंका कार्की, आर्यन अधिकारी र अर्पण थापाले फिल्ममा मुख्य भूमिका निभाएका छन् । तर प्रचार प्रसार भने शून्य छ । किन त ?

किनकी कलाकारको व्यस्तताले ‘बटरफ्लाई’ संकटमा परिरहेको छ । नायिका प्रियंका कार्की केही दिन अगाडीसम्म फिल्म ‘लिलिबिलि’ का लागि युरोपमा थिइन् । उनी भर्खर नेपाल आएकी हुन् । ‘न्यू ईयर सेलिव्रेसन’ गर्न प्रेमीसँग पोखरा पुगेकी प्रियंकाले के बाँकी समय ‘बटरफ्लाई’ का लागि छ्ट्याएकी होलिन् ?  यता नायक आर्यन अधिकारी डेढ महिना अगाडीदेखि फिल्म ‘बाँध मायाले’ को छायाँकनका लागि नवलपरासीमा छन् । उनी चाहेर पनि फिल्मको प्रचार प्रसारमा हिंड्न पाइरहेका छैनन् । प्रोमो :

अर्पण थापा प्रायः फिल्मको प्रचार सहभागी हुँदैनन् । यसकारण प्रदर्शन मिति नजिकिंदै गर्दा पनि फिल्मले ‘हाइप’ सृजना गर्न सकिरहेको छैन् । ओम प्रतिक गुरुङ निर्देशित फिल्मको ‘म गाउँदिन गीत गजल’ बोलको गीतले भने दर्शक तथा श्रोताको मन जितिरहेको छ । गीत : 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha