find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रिमियरमा ‘राज्जा रानी’ को प्रशंसा (फोटो/भिडियो)

फिल्म ‘राज्जा रानी’ लाई प्रिमियरमा प्रशंसा मिलेको छ । बुधबार साँझ दरबारमार्गस्थित क्युज हलमा आयोजना गरिएको प्रिमियर शोमा सहभागीले फिल्मको कथावस्तु तथा कलाकारको प्रस्तुती विशेष लागेको बताए । प्रिमियरको भिडियो हेर्नुस् :

फिल्म ‘राज्जा रानी’ ले विशेषतः तराई भेगमा व्यप्त दाइजो प्रथा, त्यहाँ छोरी बुहारीले पाउने दण्ड र यसको सजाय बारे विषय उठान गरेको छ । फिल्मको शिर्ष भूमिकामा प्रस्तुत भएका नायक नाजिर हुसेन र नायिका केकी अधिकारीको अभिनय मन छुने छ । सहायक पात्रहरु दिपक क्षेत्री, कामेश्वर चौरसिया, संगीता नापित जस्ता कलाकारले पनि आफ्नो भूमिकालाई न्याय गरेका छन् । नायिका रेखा थापालाई विशेष भूमिकामा देख्न सकिन्छ ।

याम थापाको लेखन तथा निर्देशन रहेको ‘राज्जा रानी’ आफुलाई मन परेको प्रतिनिधि सभा सदस्य लाल बाबु पण्डितले बताए । यस्तै निर्देशक दिपाश्री निरौलाले फिल्ममा कलाकारको अभिनय राम्रो रहेको र त्यसमा पनि रानी अर्थात् केकी अधिकारीले अब्बल अभिनय गरेको बताइन् ।

रमेश एमके पौडेल निर्मित फिल्म ‘राज्जा रानी’ यही शुक्रबारदेखि नेपाली र मैथिली भाषा गरी देशभरका हलहरुमा रिलिज हुँदैछ । निर्माता पौडेल भने यतिबेला अमेरिकामा छन् ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha