find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘म इगो राखेर काम गर्दिन’ : प्रियंका कार्की

नायिका प्रियंका कार्कीलाई सिमित क्याम्प र सिमित सर्कलमा हिट भएकी नायिका भनेर फिल्म क्षेत्रमा टिप्पणी गर्ने गरिन्छ । हुन् पनि हो ‘नाईं नभन्नू ल’ र ‘छक्का पञ्जा’ को सिरिज बाहेक प्रियंका अभिनित अन्य फिल्महरुले व्यापारिक रेकर्ड कायम गर्न सकेका छैनन् । प्रियंका सोलो नायिका भएर अभिनय गरेका फिल्महरु औषत र फ्लप छन् । यस बारेमा के भन्छिन् त प्रियंका ?


आईतबार आयोजना गरिएको फिल्म ‘बटरफ्लाई’ को प्रेसमिटमा प्रियंकाले उल्लेखित प्रश्नको जवाफ दिदैं भनिन्, ‘हो म हरेक जसो ब्यानरमा दोहोरिन्छु । यसमा मलाई खुसी लाग्छ । म कोहीसँग पनि ईगो राखेर काम गर्दिनं ।’ प्रियंका थप्छिन्, ‘कुनै पनि ब्यानर तथा सर्कलसँग दोहोरिएर काम गर्नु नराम्रो होइन् । जब म कुनै ब्यानरमा दोहोरिन्न त्यो दिन चाहिं म सोच्छु कि मबाट त्यस्तो के गल्ती भयो ?’

यस्तै फिल्म, कार्यक्रम र म्युजिक भिडियोको व्यस्तता बारे प्रियंकाले भनिन्, ‘कुनै पनि कलाकारले छानेर काम गर्ने अवस्था छैन । फिल्म क्षेत्र सानो छ । त्यसकारण बर्षमा एक मात्र फिल्म खेलेर बस्न असम्भव छ ।’ एउटा फिल्म वापत् ११ करोड रुपैयाँ पारिश्रमिक पाए मात्रै वर्षमा एउटा फिल्म खेल्न सकिने प्रियंकाको कथन छ ।

पुष २८ गते रिलिज हुने ‘बटरफ्लाई’ सहित प्रियंका अभिनित यो साल मात्रै ‘ह्याप्पी डेज’ र ‘सत्रु गते’ गरी तीन फिल्महरु प्रदर्शनको पर्खाइमा छन् । ‘बटरफ्लाई’ मा प्रियंकाको अपोजिटमा नायक आर्यन अधिकारी प्रस्तुत भएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha