find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

भर्जिनियामा ‘पञ्चायत’ को प्रशंसा

पञ्चायत कालको सामाजिक परिवेश र छाउपडी प्रथामा किशोरलीले भोग्नु परेको सामाजिक पिडाको विषयमा बनाइएको फिल्म ‘पंचायत’ को अमेरिकास्थित भर्जिनिया शहरमा विशेष शोको आयोजना गरिएको छ । अभिनेता सरोज खनाल समेत उपस्थित उक्त शोमा फिल्म हेरेपछि सहभागी ‘पञ्चायत’ तारिफ गरेका छन् ।

विशेषतः फिल्मको कथा वस्तु र कलाकार अभिनेता खनाल र नायिका नीता ढुंगानाको अभिनयलाई शोमा सहभागी प्रशंसा गरे । शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्मको विभन्न देशमा विशेषे तथा च्यारेटी भैरहेको छ । फिल्ममा सरोज र नीता सहित रुपा राना, गिता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, सुचित्रा उप्रेती, प्रकृति ढुङेल, विशाल पहारी, किरण थापा, अश्विनी कोइराला, राजु बाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

गणेश गिरीको प्रस्तुती रहेको पञ्चायत निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन् । सञ्चारकर्मी रवि अधिकारी फिल्मका कार्यकारी निर्माता हुन् । टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका छन् ।

नेपालमा भने ‘पंचायत’ चैत २ गते प्रदर्शन हुनेछ । फिल्मले सान्फ्रान्सिस्को अन्र्तराष्टिय फिल्म फेस्टिभलमा उत्कृष्ट विदेशी भाषीको फिल्म र नायिका गरी दुई विधामा अवार्ड जित्न सफल भएको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha