find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘मिस्टर झोले’को कभर भिडियो प्रतिस्पर्धामा क्रिष्टल क्लाउज प्रथम

फिल्म ‘मिस्टर झोले’ ले आयोजना गरेको कभर भिडियोमा प्रतियोगितामा पोखराको क्रिष्टल क्लाउज डान्स ग्रुप प्रथम भएको छ । यो समुहलाई सोमबार प्रेसमिट गर्दै निर्देशक रामबाबु गुरुङले एक लाख पचपञ्न हजार बराबरको चेक हस्तान्तरण गरे ।

यस्तै कभर भिडियो प्रतियोगितामा किसन एण्ड डान्स क्रु दोश्रो र द डाइनामिक क्रु तेश्रो भए । उनीहरुलाई क्रमशः एक लाख पच्चीस हजार र एक लाख पाँच हजार पुरस्कार बराबरको चेक प्रदान गरियो । प्रतियोगितामा कुल पच्चीस भिडियो सहभागी थिए । कार्यक्रममा अभिनेता दयाहाङ राई, नायिका दिया पुन, निर्माताहरु टेकेन खड्का र रौनक विक्रम कंडेल उपस्थित थिए । ओखती गीतमा संगीत, शब्द तथा स्वर कालि प्रसाद बाँस्कोटाको रहेको छ ।

यही शुक्रबार अर्थात् पौष २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मिस्टर झोले’ मा दया र दिया सँगै बर्षा राउत, बुद्धि तामांग, प्रविण खतिवडाको अभिनय रहेको छ । फिल्मलाई शैलेन्द्र डि कार्कीले खिचेका हुन् । दयासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

पहिलो भिडियो :

दोश्रो भिडियो :

तेश्रो भिडियो :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha