राष्ट्रपतिसँग कलाकर्मीको माघे संक्रान्ति
केही कलाकर्मीले राष्ट्रपति विद्यादेवी भण्डरीसँग माघे संक्रान्ति मनाएका छन् । अभिनेता शिव श्रेष्ठ, भुवन केसी, आकाश अधिकारी, अभिनेत्री बसुन्धरा भूषाल, श्वेता खड्का, गायिका रेखा शाह सोमबार शितल निवास पुगेका थिए । राष्ट्रपति समक्ष झण्डै एक घण्टा निवासमा वातचित रहेको ‘कान्छी’ नायिका खड्काले बताइन् । माघी मनाउँन राष्ट्रपतिमाझ पुगेका कलाकर्मीको केही तस्बिर हेर्नुस् :