find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘अभिनेतालाई किन प्रश्न सोधिदैन ?’ : प्रियंका कार्की

फिल्म ‘लिलिबिली’ मा नायक प्रदीप खड्का र नायिका प्रियंका कार्कीको जोडीलाई लिएर विभिन्न खाले चर्चा परिचर्चा गरियो । कतिले त प्रदीप र प्रियंकाको जोडीलाई दिदी भाईको जोडी भनेर समेत व्यांग्य गरे । यसम स्वयम प्रियंका र प्रदीप चाहिं के भन्छन् त ? यो भिडियो पुरा हेर्नुस् :

सामेबार आयोजना गरिएको लिलिबिली को प्रेसमिटमा आफु भन्दा कम उमेरको हिरोसँग स्क्रिन सेयर गर्दा कस्तो अनुभव भयो भन्ने सञ्चारकर्मीको प्रश्नमा नायिका प्रियंका कार्की झोकिइन् । ‘यो प्रश्न तपाईहरु किन अभिनेतालाई सोध्नु हुँदैन् ?’, प्रियंका कडा रुपमा प्रस्तुत भइन्, ‘जब कुनै अभिनेताले आफु भन्दा सानो अभिनेत्रीसँग काम गर्छ यो प्रश्न किन उठ्दैन ? यो कुनै ठुलो कुरो नै होइन् । केही उमेर सानो हिरोसँग काम गर्दा पहाड नै खस्छ जस्तो गरेर प्रश्न गर्नु पर्छ जस्तो मलाई लाग्दैन ।’

उसो त नायक प्रदीप खड्काले पनि काम गर्न उमेर बाधा नभएको बताए । ‘उमेरले सानो भएपनि मनले चाहिं उहाँ (प्रियंका) जस्तै छु’, प्रदीपले हाँस्दै भने । मिलन चाम्स निर्देशित लिलिबिली को सोमबार पहिलो रोमान्टिक गीत रिलिज गरिएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha