find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

गृहनगरका वृद्धलाई दिपाश्रीको कम्मल कोसेली

निर्देशक दिपाश्री निरौलाले गृहनगर विराटनगरका बृद्धबृद्धा तथा बालबालिकालाई जाडोको न्यानो कपडा वितरण गरेकी छन् । दिपाश्रीले त्यहाँको कटहरी महेशुर विद्यालयका ८० जना विद्यार्थीलाई स्विटर र बकरीका एक सय जना बृद्धबृद्धालाई कम्मल वितरण गरेकी हुन् । कम्मल वितरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य लालबाबु पण्डित पनि उपस्थित थिए ।

माघे संक्रान्तिको कार्यक्रममा सहभागी हुन दिपाश्री विराटनगर पुगेकी थिइन् । ‘माघीमा एउटी चेलीको यो न्यानो कोशेली स्वरुप कम्मल र स्विटर दिएकी हुँ’, दिपाश्रीले छोटकरीमा भनिन् । ‘छक्का पञ्जा ३’ निर्देशनको तयारीमा रहेकी दिपाश्री अभिनित फिल्म ‘सत्रुगते’ चैत ९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha