find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

फिल्मको प्रचारमा मेनुका प्रधान किन हिंड्दिनन् ?

अभिनेत्री मेनुका प्रधानलाई फिल्मको प्रचार प्रसारमा साथ नदिएको आरोप लाग्दै आइरहेको छ । अभिनय गरेका कमै फिल्महरुको प्रचार प्रसारमा मेनुका देखिने गरेकी छन् । आखिर किन हिंड्दिनन् त मेनुका आफुले अभिनय गरेका फिल्मको प्रचारमा ? यो भिडियो हेर्नुस् :

‘म आफैंले चाहेर फिल्मको प्रचारमा नहिंडेको होइन’, मेनुका भन्छिन्, ‘जब फिल्मको प्रचार गर्ने बेला हुन्छ त्यतिबेला के मिल्दैन मिल्दैन ? कहिले बिरामी पर्छु । कहिले फिल्मको सुटिङ पर्छ । तर जानी जानी फिल्मको प्रचार नहिंडेको भने होइन । प्रचारमा हिंड्न मलाई पनि मन छ ।’


मेनुकाले अभिनय गरेको फिल्म ‘लाल पुर्जा’ शुक्रबार बाट अल नेपाल रिलिज हुँदैछ भने ‘शेरबहादुर’ माघ १९ देखि प्रदर्शनमा आउँदैछ । यी फिल्मको प्रचार प्रसारमा भने मेनुकाको समय मिलि रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha