find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘मिस्टर झोले’ को झोलामा ५ दिनमा कति पर्यो ?

गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मिस्टर झोले’ को मंगलबारसम्म व्यापार सार्वजनिक गरिएको छ । वितरक गोविन्द शाहीका अनुसार दयाहाङ राई स्टारर फिल्मले पाँच २ करोड २२ लाख सफल भएको छ ।


फिल्मले शुक्रबार र शनिबार १ करोड १० लाख कलेक्सन गर्न सफल भयो । यसमा राजधानीबाट ७० लाख र मोफसलको ४० लाख ग्रस कलेक्सन छ । त्यस्तै आइतबार र सोमबार फिल्मले देशभरबाट ८४ लाख ग्रस बटुल्न सक्यो । यसमा उपत्यकामा ४६ लाख र बाहिरबाट ३८ लाखको कलेक्सन छ । पाँचौ अर्थात् मंगलबार फिल्मले उपत्यकाबाट १५ लाख र बाहिरबाट १३ लाख ग्रस कलेक्सन गर्दै कुल २ करोड २२ लाख पुर्याउन सफल भएको हो । विशेष शोको भिडियो हेर्नुस् :

रामबाबु गुरुङ निर्देशिशत फिल्ममा दयाहाङ राई, दीया पुन, वर्षा राउत, बुद्दी तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको अभिनय रहेको छ । सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित फिल्मका निर्माता टेकेन खड्का र कार्यकारी निर्मातामा रौनक विक्रम कडेल हुन् । दिया पुनसँगको रमाईलो कुराकानी हेर्नुस् :

रामबाबुकै कथा लेखन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ । दयाहाङसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha