find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

लण्डनमा साम्राज्ञी र धिरज (फोटो फिचर)

कोरियोग्राफर रेनषा वान्तवा राईको डेव्यु निर्देशन रहेको फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ का केही एक्सक्लुसिभ तस्बिरहरु सार्वजनिक भएका छन् । ७५ प्रतिशत छायाँकन पुरा भएसँगै फिल्मका मुख्य पात्र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र नव नायक धिरज मगरको तस्बिरहरु सार्वजनिक गरिएको हो ।

फिल्मको बाँकी २५ प्रतिशत छायाँकन चैत र बैशाखमा युकेमै छायाँकन गरिने निर्देशक राईले बताइन् । ‘हामी फस्ट सेडिउल अन्र्तगत डिसेम्वरमा युण्केका ‘फेस्टिभ’ सिनहरु खिचेका छौं’, रेनाषा भन्छिन । प्रज्जवल समशेर जबरा र निर्देशक राईकै कथा रहेको रोमान्टिक लभ स्टोरी जनराको फिल्ममा मा साम्राज्ञी र धिरजसँगै नायक सारुक ताम्राकारको पनि फिल्ममा मुख्य भूमिका छ । सारुक यसै वर्ष प्रदर्शनमा आएको ‘रानी’ फिल्मबाट डेव्यु भएका हुन् ।

आई कोर फिल्मस्को व्यानरमा ‘इन्टु मिन्टु लन्डनमा’ लाई प्रभु समशेर जबरा र प्रज्जवल समशेर जबराले निर्माण गरेका हुन् । फिल्मका सह निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

अभिमन्यु दिक्षित र रेनषाको लेखन रहेको फिल्ममा आभाष कर्माचार्यको संवाद रहेको छ । यस्तै फिल्ममा शैलेन्द्र डि.कार्कीको छायाँकन तथा सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha