find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

यी हुन् अनमोलको रोजाइका निर्देशक र नायिका

युवा स्टार अनमोल केसी केसीलाई आफ्नो फिल्ममा अभिनय गराउन सातामा दर्जन बढी निर्माता तथा निर्देशक उनको निवासमा पुग्ने गर्दछन् । तर अनमोल आएका सबै प्रस्ताव स्विकार गर्दैनन् । छानेर वर्षमा एकमात्र फिल्ममा उनले अभिनय गर्दै आइरहेका छन् । खासमा अनमोल कुन निर्देशकसँग काम गर्न चाहान्छन् ? अनमोलको अबको रोजाइकी नायिका को हुन् ? हेर्नुस् यो भिडियो :

‘कृ’ एक्टर केसीको रोजाइमा निर्देशक सुदर्शन थापा पर्न आएका छन् । निर्देशक निश्चल बस्नेत, सुदर्शन थापा र दिपाश्री निरौला मध्ये तपाईं कुन निर्देशकसँग काम गर्न चाहानु हुन्छ भन्ने प्रश्नमा अनमोलले सुदर्शन रोजेका हुन् । यस्तै नायिकातर्फ स्वस्तिमा खड्कालाई रोजेका छन् । पूजा शर्मा, स्वस्तिमा र दीपिका प्रसाईं मध्ये उनले स्वस्तिमालाई रोजेका हुन् ।

अनमोल अभिनित फिल्म ‘कृ’ यही माघ २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । अनमोलसँग नव नायिका अदीति बुढाथोकी प्रस्तुत भएकी छन् । सुवास गिरी र भुवन केसी निर्मित फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha