find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

फाइनल भए ‘छक्का पञ्जा ३’ का छायाँकार

फिल्म ‘छक्का पञ्जा ३’ लाई राष्ट्रिय पुरस्कार विजेता छायाँकारले खिच्ने भएका छन् । दर्जन बढी सफल फिल्म खिचेका पुरुषोत्तम प्रधानले ‘छक्का पञ्जा ३’ खिच्ने भएका हुन् । गत साता फिल्म निर्माण टिम र प्रधान बिच सम्झौता भएको हो ।


‘छक्का पञ्जा’ समेत खिचेका छायाँकार प्रधानले तेश्रो श्रृङखलामा आएर भने निर्माण पक्षसँग सेयर मागेका छन् । कति प्रतिशत सेयरमा बस्ने भन्ने बारे चाहिं छलफल भैरहेको निर्देशक दिपाश्री निरौलाले बताइन् । ‘सेयरमा बस्ने कुरा चाहिं पक्का हो । तर कति दिने भन्ने बारे चाहिं टिममा छलफल हुँदैछ’, निर्देशक निरौलाले भनिन् ।

दशैं रिलिजको ‘छक्का पञ्जा ३’ को छायाँकन बैशाख देखि सुरु हुनेछ । निर्माण टिम यतिबेला स्क्रिप्ट लेखनको कार्यमा व्यस्त । फिल्ममा को को कलाकार रहन्छन् ? त्यो भने तय भैसकेको छैन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha