find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दुर्घटनामा परि घाइते भइन् ‘साँइली’ : गेट वेल सुन

साँइली’ अर्थात् अभिनेत्री मेनुका प्रधान दुर्घटना परी घाइते भएकी छिन् । उनी चढेको स्कुटरले ठक्कर खाँदा मेनुकाको दायाँ खुट्टा भाँचिएको छ । अस्पतालाको बसाइपछि उनी अहिले घरमा आराम गरिरहेकी छन् ।


मेनुका दुर्घटनामा पर्दा प्रदर्शनको क्रममा रहेका दुई फिल्महरुको प्रचार प्रसार प्रभावित हुन गएको छ । फिल्म ‘शेरबहादुर’ र ‘साढे सात’को प्रचार प्रसारमा मेनुकाले साथ दिन पाइरहेकी छैनन् । यी दुई फिल्महरु क्रमशः माघ १९ गते र फागुन ११ गतेदेखि प्रदर्शनमा आउँदैछन् ।

मेनुकाले एक महिना बढी आराम गर्नु पर्ने डाक्टरले सल्लाह दिएका छन् । मेनुका दुर्घटनामा परेपछि फिल्म ‘साँइली’ को सुटिङ पनि पर सरेको छ । अब साइलीको छायाँकन फागुनको अन्त्यदेखि सुरु हुनेछ । मेनुकालाई शिघ्र स्वास्थ्य लाभको कामना !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha