find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘लम्फू’ को अडियो रिलिज : छन् चार गीत

बैशाख २८ मा रिलीज हुने फिल्म ‘लम्फू’ को अडियो गीतहरु सार्वजनिक भएका छन् । सार्वजनिक चार वटै गीतमा संगीतकार अर्जुन पोखरेको संगीत छ । गीतहरुमा प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, शुरेस लामा र अप्सरा घिमिरेको स्वर रहेको छ । ‘सँगै जिउने सँगै मर्ने’ :

‘सँगै जिउने सँगै मर्ने’, ’तिम्लाई भुलेर’, ’दोधार दोधारमा’ र ’सुको छैन यार’ बोलका गीत ’लम्फू’ मा समावेश छन् । फिल्मका गीतले माया प्रेममा रोमाञ्स, वियोग तथा युवा पुस्ताको भाव बोल्छ । सँगै जिउने सँगै मर्ने’ बोलको गीतमा अप्सरा घिमिरे र सुरेष लामाको स्वर रहेको छ भने दिग्गज धौलारीले शब्द लेखेका छन् । ’तिम्लाई भुलेर’ :

’तिम्लाई भुलेर’ बोलको गीतमा प्रमोद खरेलको स्वर तथा युवराज सापकोटाका शब्द छन् । ’सुको छैन यार’ बोलको गीतमा शिव परियारको स्वर तथा प्रमोद ढ’ंगानाका शब्द छन् । त्यस्तै, ’दोधार दोधारमा’ बोलको गीतमा द’र्गा खरेलले स्वर दिएकी छन् भने सञ्चारकर्मी समेत रहेका नरेश भट्टराईले शब्द लेखेका छन् । ’दोधार दोधारमा’ : 

गोपालचन्द्र लामिछाने निर्देशित फिल्म ‘लम्फू मार्फत कबिर खड्काले डेव्यु गरेका छन् । कबिर सहित यो फिल्ममा सलोन बस्नेत, मरिष्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, तरकारीवालीको नामले चर्चामा आएकी कुशुम श्रेष्ठ लगायतको अभिनय रहेको छ । ’सुको छैन यार’ :

पपुलर मल्टिमिडियाको लागि शक्तिबल्लब घोरासैनीले बनाएको फिल्ममा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’ मा सम्पादन हरि सिलवालको रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha