find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘शेरबहादुर’ हेर्न को-को पुगे ? (फोटो/भिडियो)

यही शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘शेरबहादुर’ को बुधबार प्रिमियर गरिएको छ । कमलपोखरीस्थित कुमारी हलमा आयोजना गरिएको प्रिमियर शोमा फिल्म युनिट सहित नेपाली फिल्म र हाँस्य व्यांग्य क्षेत्रका दर्जन बढी व्यक्तिहरु उपस्थित थिए । उनीहरुले फिल्म राम्रो रहेको प्रतिक्रिया हेर्नुस् :

अभिनेता सुनिल थापाको शिर्ष भूमिका रहेको ‘शेरबहादुर’ को प्रिमियरमा अभिनेत्री करिश्मा मानन्धर परिवार सहित उपस्थित भएकी थिइन् । उनले फिल्म राम्रो रहेको प्रतिक्रिया दिइन् । यस्तै मह जोडी, निर्देशक दिपाश्री निरौला, निर्माता तथा कलाकार दिपकराज गिरी लगायतले फिल्म राम्रो रहेको बताए । नायक पल शाह र नायिका आँचल शर्माले फिल्म मन परेको प्रतिक्रिया दिए ।

प्रिमियरमा विशेष गरी कलाकार रविन्द्र झाले तारिफ पाए । अभिनेता थापा, नायिका मेनुका प्रधान, नायक कर्मको पनि प्रशंसा भयो । आर राजवंशी निर्देशित शेरबहादुर मा जात्रा निर्देशक प्रदीप भट्राई क्रियटिभ निर्देशकको रुपमा छन् । फिमलाई गौरी शंकर धुजु र धिरज रावंशीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha