find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दीपाश्रीको पहिरनमा दिपकको हस्तक्षेप !

‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दिपाश्री निरौला यो साता लगालग तीन कार्यक्रममा भेटिइन् । मंगलबारको कामना अवार्ड र बुधबारको ‘शत्रु गते’ को प्रेसमिट तथा ‘शेरबहादुर’ को प्रिमियर शोमा दिपाश्री भेटिइन् । यी तिनै कार्यक्रममा दिपाको पहिरन सामान्य देखियो, पहिरनमा कुनै तडकभडक देखिए । किन त ?


‘खै दिपकलाई यो लामो लामो लेहंगा मन पर्दैन रे’, गफगाफमा दिपाले खुस्काइन्, ‘फेरी आफुलाई अरु लाउन मन लाग्दैन् । त्यसैले जाडो पनि छ कोटमै हिंडिरहेको छु।’ निर्देशक भएपछि धेरै तडकभडकको आवश्यकता नभएको पनि दिपाले तर्क गरिन् । हिरोइन भएको भए अलि ड्रेसमा चासो हुन्थ्यो होला । अब निर्देशक भैसकें त्यसैले जे सजिलो लाग्छ त्यही लगाएर हिंड्छु ।’

के साँच्चै दिपाश्रीको ड्रेसअपमा दिपकले हस्तक्षेप गरेका हुन् या दिपाले ड्रेस डिजाइन समय नपाएकी हुन् ? ‘छक्का पञ्जा ३’ निर्देशनको तयारीमा जुटेकी दिपाश्री ‘शत्रु गते’ को प्रचार प्रसारमा व्यस्त छिन् । अगामी कार्यक्रममा दिपा कस्तो पहिरनमा प्रस्तुत होलिन् त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha