find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘मेरो प्रतिस्पर्धा नेपाली फिल्मसँग होइन’ : अनमोल

युवा स्टार अनमोल केसी अभिनत पाँचौ फिल्म ‘कृ’ यही शुक्रबार, माघ २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । प्रदर्शनको प्रतिक्षा सँगसँगै ‘कृ’ बाट अनमोललाई विविध किसिमको दबाब पनि छ ।

निर्माणमै करिब साढे तीन करोड माथि लगानी गरिएको ‘कृ’ ले लगानी सुरक्षित गर्न मात्रै ११ करोडको व्यापार गर्नु पर्ने हुन्छ । आफ्नो लगानी सुरक्षित गरेर के कृ ले यसअघि ‘छक्का पञ्जा’ श्रृंखलाले बनाएको सर्वाधिक ग्रस कलेक्सनको रेकर्ड तोड्ला त ? ‘म यसै भन्न सक्दिंन’, सोमबार गीत रिलिज पश्चात मिडियासँगको कुराकानीमा अनमोलले भने, ‘फेरी हाम्रो प्रतिस्पर्धा भनेको नेपाली फिल्मसँग होइन । हाम्रो प्रतिस्पर्धा त विदेशी फिल्मसँग हो ।’

उसो त अनमोलको ‘कृ’ सँगै बलिउडमा प्रतिक्षाको रुपमा हेरिएको अक्षय कुमार स्टारर फिल्म ‘प्याडम्यान’ पनि नेपालमा रिलिज हुँदैछ । अक्षयको प्याड म्यानले अनमोलको कृ लाई कत्तिको असर गर्ला त ? ‘मलाई लाग्छ नेपाली दर्शकले नेपाली फिल्म नै हेर्नुहुनेछ’, अनमोलले भने । हेर्नुस् अनमोल अदीतिसँग गरिएको रमाईलो कुराकानी :

सुवास

गिरी र भुवन केसीको संयुक्त निर्माण रहेको ‘कृ’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्ममा अनमोल र नव नायिका अदीति बुढाथोकी जोडीलाई हेर्न सकिन्छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha