find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अब बैशाख ७ मा ऋचाको ‘सुपर गोर्खे’

फिल्म ‘सुपर गोर्खे’ अब आउँदो वर्षको बैशाख ७ गतेदेखि अल नेपाल प्रदर्शनमा आउने भएको छ । प्राविधिक कारणले गर्दा फिल्मको यस वर्षको प्रदर्शन मिति तोकिएको थियो । ०७५ को बैशाख ७ गते भने फिल्मको अन्तिम प्रदर्शन मिति रहेको नायिका तथा निर्मात्री ऋचा सिंह ठकुरीले बताइन् ।


नेपालसँगै अष्ट्रेलियामा पनि सुपर गोर्खे लाग्ने मिति तय भएको ऋचाले बताइन् । त्यहाँ रहेका नेपाली माझ अप्रिल ८ तारिखमा फिल्मलाई देखाइने ऋचाको भनाई छ । अविर हाउस प्रोडक्सन प्रा.लिको प्रस्तुती रहेको सुपर गोर्खे लाई राज थापाले निर्देशन गरेका हुन् । फिल्ममा ऋचा सहित सुरजसिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द्र खत्री लगायत कलाकारहरुको अभिनय रहेको छ ।

किरण माइकलको लेखन, राज थापाको कथा रहेको ‘सुपर गोर्खे’ लाई सौरभ लामाले खिचेका हुन् । चन्द्र पन्तको द्धन्द्ध निर्देशन तथा तारा प्रकाश लिम्बु र फिलिप जोनको संगीत छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha