find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘चि मुसी चि’ बाट सुनिल र अलिशाको डेव्यु

डान्स ईन्डिया डान्स जस्तो चर्चित रियालिटी शोमा सहभागी भई नेपालमा नेपाली ठिटो नामक डान्स समुह खोलेका सुनिल क्षेत्री फिल्मका नायक भएका छन् । सिल्भर लेक पिक्चरको प्रस्तुतीमा श्रीप्सन मुभिजसँगको सहकार्य बन्ने फिल्म ‘चि मुसी चि’ मा नव नायिकाको रुपमा अलिशा शर्मा छिन् । अलिशा पनि कुशल नृत्यांगना हुन् ।

‘चि मुसी चि’ लाई यसअघि फिल्म ‘सकुन्तला’ निर्देशन गरेका दिनेश श्रेष्ठले निर्देशन गर्नेछन् । उनले फिल्म म्युजिकल थ्रिल हुने बताए । फिल्ममा सुनिल र अलिशासँगै कमली वाइवा, सुशान्त कार्की, सुशान्त बस्याल, शिवराज कार्की र रश्मी भट्टको अभिनय रहनेछ । महेश्वर खत्री र सुवास भुर्तेलको संयुत्त लगानी रहेको चि मुसी चि मा शिवराज कार्की कार्यकारी निर्माता, अरुण गुरुङ र अनिल श्रेष्ठ सह निर्माताको रुपमा रहेको छ ।

शब्द तथा संगीत सुरज अधिकारीको छ । कोरियोग्राफी सुनिल र बिक्रम स्वाँरले गर्नेछन् । फिल्ममा बासु न्यौपानेको छायाँकन र द्धन्द्ध निर्देशन अष्ट महर्जनको रहनेछ । काठमाण्डौं, पोखरा र ईलामलाई छायाँकन स्थालको रुपमा रोजिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha