find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

फूलपातीमा ‘जय भोले’ र ‘छक्का पञ्जा ३’, अशोक शर्माले तोके रिलिजको दिन

आउँदो सालको दशैंको फूलपातीमा रिलिज गर्ने गरी अशोक शर्माले फिल्म ‘जय भोले’ निर्माणको औपचारिक घोषणा गरेका छन् । फूलपातीमा फिल्म ‘छक्का पञ्जा ३’ पनि आउने चर्चा भैरहंदा निर्देशक शर्माले हलसँग सम्झौता गरेर नै आफ्नो फिल्म उक्त मितिमा प्रदर्शन गर्न लागिएको बिहिबारको प्रेसमिटमा खुलाए ।

‘सकेसम्म हामी मिलाउने कोशिस गर्छौं । यदि भएन भनेपनि जय भोले चाहिं फूलपातीमा लाग्छ । हामी जुध्न भन्दा पनि हाम्रो फिल्म रिलिज गर्न लागेका हौं’, लाजिम्पाटको र्याडिसन होटलको प्रेसमिटमा निर्देशक शर्माले भने । यही फागुन १ गतेबाट फ्लोरमा जाने यस फिल्मको स्क्रिप्ट मात्रै एक वर्ष लगाएर फाइनल गरिएको निर्देशक शर्माले बताए । ‘हामीले ३ वटा उत्कृष्ट कथा हेरेर एउटा कथा छानेका हौं’, निर्देशक शर्माले भने, ‘यो मेरो र खगेन्द्रबिचको फ्युजन हो ।’ अभिनेता खगेन्द्र लामिछाने ‘जय भोले’का मुख्य पात्र सहित स्क्रिप्ट राइटर पनि हुन् ।

यस्तै निर्देशक शर्माले नायिका साम्रज्ञी राज्य लक्ष्मी शाहसँग फिल्म खेल्ने बारे एक मिटिङपछि कुरा नै अगाडी नबढाएको दाबी गरे । उनले भने, ‘यो गाउँको कथा नै होइन कहाँबाट गाउँको कुरा आयो ? यो सानो शहरको कथा हो, तर हिरोइनले मिनिस्कर्ट चाहिं लगाउँदिनन् ।’ मिडियामा गाउँको कथा भएर साम्राज्ञीले फिल्म नखेलेको भन्ने चर्चा चलेको थियो ।

दुई केटा साथी बिचको भावनात्मक मित्रता र प्रेमको कथा भन्ने फिल्ममा खगेन्द्र सँगै अभिनेता सौगात मल्ल, नायिका स्वस्तिमा खड्का, नायक सलोन बस्नेत, कलाकारहरु बसुन्धरा भूषाल, राजाराम पौडेल, बुद्धि तामाङ, शारदा गिरी, सुरेन्द्र केसी, किशोर भण्डारी र निर्देशक शर्माको पनि भूमिका रहनेछ । राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत रहने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । स्वस्तिमासँग गरिएको रमाईलो कुराकानी हेनुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha