find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

ट्रेन्डिङ नम्वर एकमा ‘दर्पण छायाँ २’

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘दर्पण छायाँ २’ युट्युवमा अपलोड भएको छ । सार्वजनिक प्रदर्शनीमा सोचे अनुरुप सफल व्यापार नगरेपनि तुलसी घिमिरे निर्देशित यो फिल्मले युट्युवमा भने तहल्का मच्याइरहेको छ । फेब्रुअरी ८ तारिखमा अपलोड गरिएको फिल्मले ७ लाख बढी भ्युज कमाउँदै ट्रेन्डिङ नम्वर एकमा पर्न सफल भएको छ । यसअघि फिल्म ‘जात्रा’ युट्युवको ट्रेन्डिङ नम्वर एकमा थियो । ‘दर्पण छायाँ २’ पुरा फिल्म हेर्नुस् :

साबु गदाल कार्की र रवि कार्कीले बनाएको फिल्म ‘दर्पण छायाँ २’ मा पुष्प खड्का, सारा कार्की, फिरोज तिमल्सिना, श्रद्धा प्रसाईं लगायत युवा कलाकारहरुको मुख्य भूमिका रहेको छ । फिल्मले साँगीतिक प्रेम कहानी बोकेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha