find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

तरकारीवाली लाई राखेर ‘लम्फू’ पोस्टर तयार

बैशाख २८ गतेदेखि रिलिज हुने फिल्म ’लम्फू’ का तीन पोस्टरहरु सार्वजनिक भएका छन् । सार्वजनिक तीन वटै पोस्टरमा नवनायक कबिर खड्का र एक पोस्टरमा भाइरल तरकारीवाली उर्फ कुसुम श्रेष्ठ छिन् । नायिकाद्वय मरिस्का पोखरेल र चाँदनी शर्मालाई पनि ‘लम्फू’को पोस्टरमा देख्न सकिन्छ ।

फिल्मको तेश्रो पोस्टरमा तीन नायक मात्रै प्रस्तुत छन् । कबिरको साथमा नायक सलोन बस्नेत र सञ्जित भण्डारी रहेका छन् । ’लम्फू’ का पोस्टरहरु टौवा क्रियशनले तयार पारेको हो । गोपालचन्द्र लामिछाने निर्देशित फिल्म ‘लम्फू’ ले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ ।

समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउँछ भन्ने कथामा फिल्म बनेको निर्देशक लामिछानेको भनाई छ । फिल्मलाई पपुलर मल्टिमिडियाको लागि शक्तिबल्दब घोरासैनीले बनाएका हुन् ।

भूपतिको लेखन, दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’ मा हरि सिलवालको सम्पादन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र शिव बिकको कोरियोग्राफी रहेको छ । फिल्ममा बालकलाकार कुशाग्र भट्टराईको पनि अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीतमा चार गीतका अडियो भर्सनमा एकसाथ सार्वजनिक भैसकेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha